एनआरएन निर्वाचन : प्रेम गाहाको मुद्दामा कारण देखाउ आदेश

ललितपुर । उच्च अदालत पाटनमा गैरआवासीय नेपाली संघ एनआरएनएको निर्वाचन रोक्नका लागि माग गरिएको मुद्दामा अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
एनआरएन युकेका पूर्व अध्यक्ष प्रेम गाहा मगरले नेपाल सरकार परराष्ट्र मन्त्रालयसहित ६ विरुद्ध निषेधाज्ञा मागरेका थिए । न्यायाधीश ब्रजेश प्याकुरेलको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।
उनको यो आदेशपछि एनआरएनएको निर्वाचन प्रक्रिया कुनै पनि प्रभावित नहुने कानुनविद्हरुले बताएका छन् । दशौं अधिवेशनका बेला