मन र मन्दिर : फोटो फिचर

Getting your Trinity Audio player ready...
|
काठमाडौंको दक्षिणकाली मन्दिरमा शनिबार विहान दर्शनका लागि पुगेका भक्तजन । काठमाडौं उपत्यकाको प्रसिद्ध यो मन्दिरमा हरेक दिन हजारौंको संख्यामा दर्शनार्थी पुग्ने गरेका छन् ।

