नौं सय रुपैयाँले घट्यो सुनको मुल्य
काठमाडौं । नेपाली बजारमा आज बुधवार सुनचाँदीको मुल्य घटेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँ कारोबार भएको छापावाल सुन आज नौं सयले बढेर प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोवार भईरहेको छ ।
आज तेजाबी सुन प्रतितोला १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँ घटेर १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।














