मे २९, २०२३ गणतन्त्र दिवसमा सैनिक मञ्चमा बिशेष समारोह (फोटो फिचर) समाज टाइम्स ग्यालरी, मुख्य समाचार काठमाडौं, १५ जेठ । गणतन्त्र दिवसको अवसरमा नेपाली सेनाले बिशेष प्रदर्शन गरेको छ । १६ औं गणतन्त्र दिवसको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुडिखेलमा बिशेष प्रदर्शन गरेको हो । सो बिशेष समाराेहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतको उपस्थिति रहेको थियो । Author समाज टाइम्स View all posts
खेलकुद, मुख्य समाचार आईसीसी महिला टी–२० विश्वकप २०२६ छनोट: अमेरिका सहित १० मुलुक नेपालमा, चार स्थानका लागि निर्णायक भिडन्त
अमेरिका, मुख्य समाचार आठौँ महिनासम्म सीमा क्षेत्रमा शून्य ‘रिलिज’, अमेरिकी सीमामा अवैध प्रवेशमा ऐतिहासिक न्यून तथ्याङ्क
अमेरिका, मुख्य समाचार ट्रम्प प्रशासनको कडा आप्रवासन नीति : २०२५ मा भिसा प्रतिबन्ध १५० प्रतिशतले वृद्धि