संसदीय सुनुवाइ विशेष समितिमा रहने सदस्यको टुङ्गो लाग्यो
काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिमा रहने सदस्यहरुको नाम टुङ्गीएको छ ।
आईतबार प्रतनिधिसिभाको बैठकमा सभामुख देवराज घमिरिले सुनुवाइ समतिमिा रहने सदस्यहको नाम प्रस्तुत गरेका हुन् ।
समतिमिा कांग्रेसका तर्फबाट रमेश लेखक, ईश्वरी देवी न्यौपाने, जीवन परयिार र ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् भने नेकपा एमालेबाट पदम गिरी, महेश कुमार बर्तौला, लिलानाथ श्रेष्ठ, ईश्वरी जीएम सदस्य रहेका छन् ।
त्यसैगरि माओवादी केन्द्रबाट जनार्दन शर्मा सदस्य छन् भने राष्ट्रयि स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल, राष्ट्रीय प्रजातन्त्र पार्टीबाट पशुपती शम्शेर जबरा र जनता समाजवादी पार्टीको तर्फबाट प्रकाश अधकिारी सदस्य