अप्रिल २६, २०२३ राष्ट्रिय सभा बैठक बस्दै समाज टाइम्स राजनीति काठमाडाैं । राष्ट्रिय सभाकाे बैठक आज बस्दै छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार दिउँसाे १ बजेर १ मिनेटमा राष्ट्रिय सभा बैठक बस्न लागेकाे हाे । बैठकमा विषयगत समिति सदस्यकाे नाम हेरफेर गरिनेसहितकाे सम्भावित कार्यसूची सार्वजनिक गरिएकाे छ । Author समाज टाइम्स View all posts
राजनीति निर्वाचन आयोग पुगेर डा.कोइरालाले भने : कुनै पनि पदाधिकारी वा व्यक्तिलाई विशेष महाधिवेशन बोलाउने अधिकार छैन