बैशाख ५, २०८० कोरोनाबाट नेपालमा एकै दिन २ को मृत्यु समाज टाइम्स विविध काठमाडौं । कोरोना संक्रमणबाट एकै दिन थप २ जनाको मृत्यु भएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको पुष्टि गरेकाे छ । यस्तै मंगलबार १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । Author समाज टाइम्स View all posts
मुख्य समाचार, विविध स्वातारा टाउनसिप प्रहरीद्वारा हराएकी नेपाली भाषी किशोरी सिवाकोटीको खोजीका लागि सहयोगको अपिल
विविध मंगलबार ‘शगून ज्वेलर्स प्रिजेन्ट्स मिसेस भोग नेपाल सीजन–३’ को ग्राण्ड फिनाले, सम्पूर्ण तयारी पूरा