अमेरिकाको राजधानी : चेरी फूल,नेपाल झल्काउने फुड ट्रक (फोटो फिचर)
अमेरिकाको राजधानी वासिङ्गटन डिसीमा अहिले चेरी ब्लसम (चेरीको फूल) हेर्नेको ताति छ। दैनीक हजारौको संख्यामा मान्छेहरु ओहिरिने गरेका छन्। सोही स्थानमा दर्जनौ फुट ट्रक भेटिन्छन । जहाँ नेपाल झल्काउने फुड ट्रक पनि छ। ट्रकमा हिमाल, स्वयम्भु र विभिन्न मठमन्दिरका चित्रहरु सजाइएको छ। फुड ट्रकमा म : म पाइन्छ। व्यापार सँग सँगै नेपालको प्रचार पनि भएको छ।