फोटो फिचर : यती एयरको विमान दुर्घटना

Getting your Trinity Audio player ready...
|
पोखरा / माघे संक्रान्तिका दिन नेपालले दुखद घटना बेहोर्न पुगेको छ। भर्खरै मात्र अन्तर्राष्ट्रिय स्तरमा अपग्रेड भएको पोखरामा विमानस्थलमा अवतरणको क्रममा यती एयरको विमान दुर्घटना हुँदा ६८ जनाको निधन भएको पुष्टि भएको छ।
काठमाडौंबाट पोखराका लागि उडेको विमान सेती नदिको खोचमा खसेको थियो। घटना स्थल पुगेका पोखराका बरिष्ठ फोटो पत्रकार सुदर्शन रञ्जितका तस्वीरहरु

