यी ४ सांसदले हाल्न पाएनन् विश्वासको मत

काठमाडौं । संसदमा रहेको कुल सदस्य संख्या २७५ भए पनि मंगलवारको विश्वासको मत हाल्ने क्रममा भने जम्मा २७० सांसद सहभागि भए ।
नेपाली कांग्रेसका एक सांसदको पद निलम्बनमा परेपछि संसदमा कुल संख्या २७४ पुगेको छ । ती मध्ये पनि ४ सांसद मतदान प्रक्रियामा सहभागि हुन पाएनन् ।
यी हुन् मतदानमा सहभागि हुन नपाउने सांसदः
किशोरसिंह राठोर (नेपाली कांग्रेस)
मनोरमा शेरचन (नेपाली कांग्रेस)
अम्बिका बस्नेत (नेपाली कांग्रेस)
पशुपति शमशेर राणा (राप्रपा)