मार्च १७, २०२२ फागु पूर्णिमा : काठमाडौ वसन्तपुरमा युवाको हर्षो ल्लाहस पूर्ण होली (फोटो फिचर) समाज टाइम्स ग्यालरी, मुख्य समाचार 86 काठमाडौ उपत्यकासहित बिहीबार पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिममा मनाइयो । बिहानैदेखि काठमाडौमा एकअर्कालाई रङ लगाएर होली मनाइयो । वसन्तपुरमा युवाहरू जम्मा भएर होली मनाएका हुन् । Author समाज टाइम्स View all posts
प्रवास, मुख्य समाचार इन्ट्रा इन्टर स्कुल नृत्य र गायन प्रतियोगिता : एकलमा ओहायोका आर्या र खुसी विजयी, समूह नृत्यमा पेन्सिल्भेनियाको ल्यानक्यास्टरले बाजि मार्यो