पुस २४, २०७८ शनिवार थपिए ९४४ जना कोरोना सङ्क्रमित समाज टाइम्स विविध काठमाडौं/ नेपालमा शनिवार ९४४ जना कोरोना सङ्क्रमित थपिएका छन् । ९हजार ७ सय ६२ जनाको पीसीआर परीक्षणमा ६९६ तथा ५०२ जनाको एन्टीजेन परीक्षणमा २४८ जनामा सङ्क्रमण देखिएको हो । शनिवार २९७ जना कोरोना मुक्त भए भने कसैको पनि मृत्यु भएको छैन । Author समाज टाइम्स View all posts
मुख्य समाचार, विविध स्वातारा टाउनसिप प्रहरीद्वारा हराएकी नेपाली भाषी किशोरी सिवाकोटीको खोजीका लागि सहयोगको अपिल
विविध मंगलबार ‘शगून ज्वेलर्स प्रिजेन्ट्स मिसेस भोग नेपाल सीजन–३’ को ग्राण्ड फिनाले, सम्पूर्ण तयारी पूरा