देउवा र कोइरालाबीच आजै चुनावको तयारी
कांग्रेस निर्वाचन समितिका निर्वाचन अधिकृत एगराज पोखरेलले दोस्रो चरणको मतदानका लागि छलफल सुरु गरिएको बताए । मतदानका लागि आवश्यक पर्ने मतपत्र छपाइएको काम पनि तत्काल सुरु हुने उनले बताए ।
आइतबार बिहान सार्वजनिक मतपरिणाम अनुसार देउवाले ८२ मत पुर्याउन नसक्दा दोस्रो चरणको चुनाव तय भएको हो ।
कांग्रेस सभापति चुनाव : देउवालाई ८२ मत पुगेन, दोस्रो चरणमा मदतान हुने







