सहमति नजिक छौं, भोलिसम्ममा साझा उम्मेदवार : पौडेल
|
Getting your Trinity Audio player ready...
|
नेता पौडेलले आफूहरु सहमतिको नजिक पुगेको दाबी गरे । ‘हामी सहमतिको निकै नजिक पुगेका छौं’ बैठकपछि पौडेलले भने, ‘भोलिसम्म हाम्रो निर्णय बाहिर आउँछ ।’ साझा उम्मेदवार तय गर्न केही प्रकृया पूरा गर्न बाँकी रहेको उनको भनाइ थियो ।
बैठकपछि महामन्त्री डा शशांक कोइरालाले आफूले सभापतिमा दाबी छाडेको बताएका थिए । संस्थापन इतरबाट अब रामचन्द्रका साथै शेखर, प्रकाशमान सभापतिको आकांक्षी रहेका छन् ।







