जनसम्पर्क समिति जर्मनीको सभापतिमा दयाराम पौडेल सर्वसम्मत
उपसभापतिमा होम शर्मा, कुलराज गिरि, कल्पना वाग्ले, तोयानाथ खनाल, रमेश अर्याल, महिला उपाध्यक्षमा शान्ति श्रेष्ठ, महामन्त्रीमा बोनट गौतम, सहमहामन्त्रीमा ललित जोशी, कोषाध्यक्षमा सर्मिला डाँगी र सहकोषाध्यक्षमा संजय महर्जन चयन भएका छन् ।
कार्यसमिति सदस्यमा विनोद ढकाल, डिल्ली लामिछाने, रोशन महर्जन, मिना कार्की, मन्जिल श्रेष्ठ, बिष्णु कुमारी केसी र लक्ष्मी केसी छन् ।
महासमिति सदस्यमा रामजीवी पन्त र दयाराम पौडेल छन् भने महाधिवेशन प्रतिनिधिमा रमेश अर्याल, कुलराज गिरी र तोयानाथ खनाल सर्वसम्मत भएका छन् ।














