ह्वाइट हाउसमा विश्व कप ट्रफी

विश्व कप ट्रफीका साथ अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्प र विश्व फुटबल महासंघ (फिफा) अध्यक्ष जियाजी इन्फान्टिनो ह्वाइट हाउसमा ।
अर्को वर्ष अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रुपमा आयोजना गर्ने विश्व कपको खेल तालिका डिसेम्बर पाँच तारिख सार्वजनिक गरिँदै छ।
विश्व कपमा यस पटक ४८ टिमले भाग लिदै छन्।
फोटो : फिफा