नेपालमा थप एक जनामा ओम्रीकान भेरिअन्ट पुष्टि
2
नेपालमा थप एक कोरोनाको ओम्रिकान भेरिअन्ट पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले बुधवार आयोजना गरेको प्रेस ब्रिफिङमा प्रवक्ता सङ्गीता मिश्रले ९८ बर्सिया वृद्धमा ओम्रीकानको भेरिअन्ट पुष्टि भएको जानकारी दिइन् । विश्वको १ सय भन्दा बढी देशमा फैलिएको ओम्रिकान भेरिअन्ट नेपालमा यस अघि दुई जनामा पुष्टि भएको थियो ।





