अमेरिकी राजदूत र सिके राउतबीच भेटवार्ता संसदमा संगै मत दिदाँ देखिनँ, पक्राउ गर्न आदेश दिइसकेको छुः गृहमन्त्री
समाज टाइम्स अमेरिका, मुख्य समाचार
लस एन्जल्स । ८० औँ गोल्डन ग्लोब अवार्ड अमेरिकाको लस एन्जल्समा सम्पन्न भएको छ । कार्यक्रममा उत्कृष्ट चलचित्र तथा टिभी कार्यक्रमहरूलाई सम्मानित गरिएको थियो । अवार्डमा द बन्सिज अफ इनिसेरिन उत्कृष्ट चलचित्र घोषित भयो । तस्वीरः रोयटर्स/ गेट्टी





















