कृष्णबहादुर महरा पूर्पक्षका लागि थुनामा पठाउन आदेश

Getting your Trinity Audio player ready...
|
काठमाडौं । जिल्ला अदालत काठमाडौँले पूर्व सभामुख कृष्णबहादुर महरालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले महरालाई थुनामा पठाउने आदेश गरेको हो ।
महरा विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ परेका थिए । मंगलबार क्षेत्रीको इजलासमा बकपत्र भएको थियो।
बुधबार बहस सकिएपछि उनलाई थुनामा राख्ने आदेश भएको हो ।