नमस्ते फर्निचर ह्यारिसबर्गले ल्यायो दशैँ तिहार मेगा अफर
नमस्ते फर्निचर ह्यारिसबर्गले दशैँ तिहार फेस्टिभल मेगा अफर ल्याएको छ। नमस्ते फर्निचरका संचालक मध्येका एक भवानी महतका अनुसार दशैँ र तिहारको उपलक्ष्यमा हरेक सामाग्री खरिदमा १५ प्रतिशत छुट दिइने छ।
यसै गरी यो बीचमा सामाग्री खरिद गर्ने बीच मध्ये बाट लक्की ड्र मार्फत तीन जनालाई पुरस्कार दिइने छ।
लम्की ड्र अक्टोबर २५ तारिख गरिने छ।
ड्रमा प्रथम हुनेले एक हजार अमेरिकी डलर बराबरको उपहार जित्ने छन्। यस्तै दोस्रो हुनेले ६ सय डलर र तेस्रोले चार सय डलरको उपहार जित्ने छन्।

नमस्ते फर्निचर ह्यारिसबर्गमा १२ महिने फाइनान्स र पेन्सिल्भेनियाको ह्यारिसबर्ग आसपास तथा मेरिल्याण्डको बाल्टिमोर क्षेत्रमा तोकिएको मूल्यको सामाग्री खरिद गरेमा फ्रि डेलिभरीको पनि दिँदै आइएको जनाएको छ।


















