शीतल निवास अगाडि नाराबाजी, सेनाहरू फायरिङको पोजिसनमा
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । राष्ट्रपति निवास शीतल निवास अगाडि कुलमान घिसिङ र हर्क साम्पाङ राईको समर्थनमा नाराबाजी भएको छ ।
शुक्रबार नागरिक सरकार गठन गर्ने सन्दर्भमा शीतल निवासमा निरन्तर संवाद जारी छ ।
तर निवास अगाडि कुलमान र हर्कको समर्थनमा नाराबाजी भएपछि सेनाहरूले फायरिङको लागि पोजिसनमा बसेका छन् ।
भिभिआइपीहरूको ओहोरदोहोर भइरहेकाले शीतल निवास क्षेत्रमा नेपाली सेनाले सुरक्षा व्यवस्था कडा बनाएको छ ।








