महेश र अस्मिताको जोडीलाई प्रश्न : यो पटकको अमेरिका भ्रमण साङ्गीतिक यात्रा कि हनिमुन टुर ?
नेपाली साङ्गीतिक क्षेत्रमा नव विवाहित जोडी गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारी झन्डै तीन महिला लामो साङ्गीतिक यात्रामा अमेरिकाको भ्रमणमा छन्।
लामो समय सम्बन्धमा रहे पछि पाँच महिना अगाडि विवाह बन्धनमा बाँधिएका यो जोडीले अमेरिका भर कम्तिमा दश ठाउँमा प्रस्तुति दिने कार्यक्रम रहेको छ ।
यसै क्रममा पेन्सिल्भेनियाको ह्यारिसबर्गमा प्रस्तुति दिन आएका यो जोडी सँग समाज टाइम्सका प्रधान सम्पादक बिष्णु हरि घिमिरेले गरेको कुराकानी ।














