गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको पछिल्लो घटनाक्रमबारे बद्री केसी अध्यक्ष रहेको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) द्वारा गठित निर्वाचन समितिद्वारा सम्पन निर्वाचनमा निर्विरोध निर्वाचित विकास उप्रेती सँग समाज टाइम्स संवाद ।