६ लेनमा बनेर पिच हुँदै गरेको अरनिकाे राजमार्ग धुलिखेल सडकखण्ड (तस्बिरहरू)

अरनिको राजमार्ग विस्तार कार्यक्रम अन्तर्गत काभ्रेपलान्चोक र भक्तपुरको सिमाना साँगादेखि धुलिखेल सडकखण्ड विस्तारको काम जारी रहेको छ।
करिब एक दशकदेखि नेपाल सरकारको प्राथमिकतामा परेर पनि विस्तार हुन नसकेको ६ लेनमा बनेको सूर्य विनायक–धुलिखेल सडक खण्ड अहिले पिच हुँदै गैइरहेकाे छ ।
तस्बिरहरू टार्जन लिम्बु / नेपाल न्यूज बैंक