December 20, 2024 लटरम्म जुनारखेती समाज टाइम्स ग्यालरी मन्थली । रामेछापको रामेछाप नगरपालिका–६ ओख्रेनीका कृषक शेरबहादुर तामाङको बगैँचामा लटरम्म फलेका जुनार । यहाँका कृषकले बगैँचाबाटनै प्रति किलो ६० देखि ७० रुपैँया सम्ममा जुनार बिक्री गर्ने गरेका छन् । तस्बिर : रमेश ढुंगेल / रासस Author समाज टाइम्स View all posts