December 15, 2024 कञ्चनपुरमा गोरुगाडामा दाउरा ल्याइँदै समाज टाइम्स ग्यालरी कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ का बासिन्दा गोरुगाडामा सामुदायिक वनबाट दाउरा ल्याउँदै । चिसो बढेसँगै सामुदायिक वनले उपभोक्ताका लागि दाउरा उपलब्ध गराउने कार्य गरिरहेका छन् । तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस Author समाज टाइम्स View all posts Like this:Like Loading...