कञ्चनपुरमा गोरुगाडामा दाउरा ल्याइँदै

Getting your Trinity Audio player ready...
|
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ का बासिन्दा गोरुगाडामा सामुदायिक वनबाट दाउरा ल्याउँदै ।
चिसो बढेसँगै सामुदायिक वनले उपभोक्ताका लागि दाउरा उपलब्ध गराउने कार्य गरिरहेका छन् ।
तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस