‘टाइटानिक’मा क्याप्टेनको भूमिका निर्वाह गरेका अभिनेता हिलको निधन उड्नेक्रममा कतार एयरवेजको विमानमा धुँवा देखियो
काठमाडौं । काठमाडौँको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेका छ ।
प्रहरीका अनुसार करिब ३५ वर्षका पुरुषको शव भेटिएको हो ।
प्रहरीले शव पहिचान हुने नसकेको र पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइने जनाएको छ । यस घटनामा प्रहरीले अनुसन्धान अगाडी बढाएको बताएको छ ।













