मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

manang_air
4

काठमाडौं । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।

 नाइनएनए–एमभी कलसाइन भएको हेलिकप्टर मंगलबार बिहान १० बजेदेखि सम्पर्कविहीन भएको मनाङ एयरले जनाएको छ । 

चालकसहित ६ जना यात्रु रहेको सो उक्त हेलिकप्टरको हेलिकप्टरको खोजीकार्य भइरहेको छ ।

साथै स्याटेलाइट माध्यमबाट पनि सम्पर्कको प्रयास भइरहेको छ ।

 हेलिकप्टर दुर्घटनामा परेको हो या कतै अवतरण भएको हो एकीन हुन सकेको छैन । 
 
Support Nepali Journalism

Author

+ posts