पूर्वसांसद एवं पप्पु कन्स्ट्रक्सनका पूर्वअध्यक्ष रौनियार पक्राउ गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
काठमाडौ । लगातारको बर्षा पछिको पहिरो कारण २८ घण्टा लगाएर खुलाईएको मुग्लिन नारायणगढ सडक फेरि बन्द भएको ।
चितवनको इच्छाकामना गाउँपालिका ५ को तीनकिलोमा आज बिहान फेरी पहिरो खसेपछि बाटो अवरुद्ध भएको हो ।
हिजो साँझ ५ बजे खुलेको सडक फेरी बन्द हुदाँ यात्रुहरुले सास्ती व्यहोरी रहेका छन् ।










