June 17, 2023 आईसीसी एकदिवसीय विश्वकप छनोट : नेपाल र जिम्बावे भिड्दै समाज टाइम्स खेलकुद काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका खेलहरु आजबाट सुरु हुदैँछ् । जिम्बावेमा हुन लागेको आईसीसी एकदिवसीय विश्वकपको पहिलो खेलमा नेपालले आज घरेलु टोली जिम्बावेको सामना गर्दैछ । खेल नेपाली समय अनुसार आज अपराह्न १२ः४५ बजेबाट सुरु हुनेछ । Author समाज टाइम्स View all posts