February 17, 2023 दुर्घटनामा परि गम्भिर घाइते हुनु अगाडि सांसद चन्द्र भण्डारीले संसद बैठकमा गरेको दमदार भाषण समाज टाइम्स भिडियो काठडमौं / नेपाली कांग्रेसका नेता तथा सभासद चन्द्र भण्डारीले प्रतिनिधि सभाको बैठकमा विषेश समय लिएर दिएको त्यो मन्तव्य। सोही मन्तव्य दिएको राति उनी दुर्घटनामा परेका थिए। १५ मिनेटको मन्तव्यमा भण्डारीले देशको वास्तविकता स्पष्ट रुपमा राखेका थिए। उनको अहिले भारतमा उपचार भइरहेको छ। Author समाज टाइम्स View all posts
प्रवास, भिडियो ‘अब बानाको ठूलो भवन होस, सबैलाई अटाउन सकियोस्’ : प्रभु थापा, नवनिर्वाचित बाना ट्रस्टी अध्यक्ष
भिडियो, मुख्य समाचार मैले दुख गरे जस्तो सबै खेलाडी कोरिया नै जानु पर्ने भन्नै छैन भनेर अमेरिकामा तेक्वान्दोको सेमिनार आयोजना गरेका हौ: ग्राण्ड मास्टर दिवाकर महर्जन