काठमाडौंबाट ३२ जना फरार अभियुक्त पक्राउ तयार भयो सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम (दस्तावेज सहित)
समाज टाइम्स मुख्य समाचार, विविध
काठमाडौं । सरकारले २७ पुसमा सार्वजनिक बिदा दिन सहमत भएको छ । सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने गठित कार्यदलले २७ पुसमा सार्वजनिक विदा दिने सहमति जुटेको हो ।
राप्रपाले सरकारमा सहभागिताका लागि राखेका शर्तहरुमा २७ पुसमा सार्वजनिक विदा पनि थियो ।










