२५ गतेको लागि बोलाइयो संसद अधिवेशन
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । क्याबिनेटको सिफारिसमा राष्ट्रपति विद्ददेवी भण्डारीले यही पुष २५ गते दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन बोलाएकी छिन् ।
प्रतिनिधिसभाको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।







