अमेरिकामा हिमआँधी, तस्वीरमा हेर्नुहोस्
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
वासिङ्टन । अमेरिकामा आएको हिमआँधीका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ । १२ वटा राज्यमा संकटकालको अवस्था घोषणा भइसकेका छन् भने बिजुली र उर्जाको अभावमा करिब १५ लाख मानिस बस्न बाध्य भएका छन् । यातायातका साधनहरु चलाउनलाई कठिनाइ भइरहेको छ भने हरेक दिनजसो विभिन्न राज्यमा तापमान र मौसम सम्बन्धि नयाँ रेकर्ड बन्ने गरेका छन् । तस्वीरमा हेर्नुस् अमेरिकाको हिमआँधी ।
तस्वीर स्रोतः एजेन्सीहरु ।




















