नेपालमा एकै दिन ८ हजार भन्दा बढी कोरोना सङ्क्रमित निको

Getting your Trinity Audio player ready...
|
काठमाडौँ / देशभर पछिल्लो २४ घण्टामा ५ हजार २९२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो तिन दिनमा आइतबार भने सङ्क्रमितको ग्राफ उकालो लागेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार १९१ जना सङ्क्रमित निको भएका छन् ।
सोमबार ८ जनाको कोरोनाबाट निधन भएको मन्त्रालयले जनाएको छ ।