जनवरी २१, २०२२ जनमत पार्टी धनुषा कुशवाहासहित रिहा समाज टाइम्स राजनीति जनकपुरधाम/ जनमत पार्टीे धनुषाका अध्यक्ष ओमविक्रम कुशवाहासहितका नेता रिहा भएका छन् । किसान आन्दोलनका क्रममा पक्राउ परेका अध्यक्ष कुशवाहासहित, सहसचिव नवीन पण्डित, जिल्ला सदस्य चन्द्र किशोर शाह शुक्रबार रिहा भएका हुन् । धनुषा जिल्ला अदालतको आदेशपछि उनीहरू रिहा भएका हुन् । Author समाज टाइम्स View all posts