भारतमा ६ महिना यताकै धेरै कोरोना सङ्क्रम

णभारतमा कोरोनाको तेस्रो लहरको असर देखिए पछि एकै दिन एक लाख १७ हजार कोरोना सङ्क्रमित देखा परेका छन् ।
बिहीबार १ लाख १७ हजार जनामा सङ्क्रमण देखिएको हो । यसै दिन अमेरिकामा सात लाख ५१ हजार तथा इटालीमा २ लाख १९ हजारमा सङ्क्रमण देखिएको हो । बेलायतका एक लाख ७९ हजार फ्रान्समा २ लाख ६१ हजार र अर्जेन्टिनामा १ लाख ९ हजारमा सङ्क्रमण देखिएको छ ।
भारतमा ४ जुन पछि सबैभन्दा धेरै सङ्क्रमण देखिएको हो ।