उवा बाली भित्र्याउन व्यस्त कृषक

Getting your Trinity Audio player ready...
|
डोल्पा ।
डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–५ तिन्जेमा उवा चुट्दै कृषक। उच्च हिमाली क्षेत्रमा पर्ने उपल्लो डोल्पाका खेतबारीमा वर्षमा एक बाली मात्र उत्पादन हुने गर्छ । तस्बिरःरामचन्द्र न्यौपाने/रासस