मन्त्री घिसिङद्वारा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको अनुगमन
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, यातायात तथा भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले आज क्षतिग्रस्त प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको अनुगमन गरेका छन् ।

मंगलबार अनुगमनको क्रममा उनले जलेका सामाग्रीहरू हटाउन आग्रह गरेका छन् ।
‘यो जलेका सामानहरू हटाइहाले हुन्न । भोली नै उठाउन सुरु गरौँ । भोली बिदा छ समन्वय गरेर उठाउने काम गर्नुपर्छ,’ उनले भने ।








