हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल)

Getting your Trinity Audio player ready...
|
पाटन दरबार क्षेत्र नजिकै रहेको हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल) एक धार्मिकस्थल हो जसको नाम पनि मुसाको नामबाट राखिएको र मुसालाई दैनिक खान्की छुटाइन्छ ।