काभा वुमन्स नेसन्स भलिबल : नेपाल र भारत बिचको फाइनल खेल काठमाडौंमा यसरी मनाईयो अन्तर्राष्ट्रिय आदिवासी दिवस
बुधवार काठमाडौँबाट रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको हो । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर १ स्थित गुर्जेमा बुधवार एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा भएको थियो। हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो।










