सन्तानेश्वर महादेव मन्दिर

Getting your Trinity Audio player ready...
|
सन्तानेश्वर महादेव मन्दिर ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं १३ ,झरुवारासी स्थित कैलास पर्वतमा अवस्थित रहेको छ । यस मन्दिर सातदोबाटोबाट करिव ६ कि.मि. दक्षिण पूर्व दिशामा पर्दछ ।