काँक्रे बिहार

Getting your Trinity Audio player ready...
|
कांक्रेबिहार भग्नावशेष नेपालको सबैभन्दा ठूलो भग्नावशेष अवस्थामा रहेको बौद्ध बिहार हो । काँक्रेबिहारको सुर्खेत क्षेत्र तत्कालिन खश साम्राज्य अन्तरगत पर्थ्यो भन्ने कुरा निर्विवाद सत्य छ ।