रेल सञ्चालन सम्भाव्यता अध्ययन गर्न चिनियाँ टोली नेपालमा
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
काठमाडौँ । नेपाल र चीनबीच रेल सेवा सञ्चालन सम्भाव्यता अध्ययन तथा सर्भे गर्न एक चिनियाँ समूह नेपाल आइपुगेको छ ।
नेपालस्थित चिनियाँ राजदूतावासका कार्यवाहक राजदूत वाङ सिङले एक ट्वीटमार्फत् सो समूह नेपाल आइपुगेको बताउँदै स्वागत गरेका छन् ।
‘भूपरिवेष्ठित देश नेपाललाई रेल सेवाको माध्यमबाट भूजडित देश बनाउने दुई देशका राष्ट्र प्रमुखहरुको सहमतिअनुसार सो समूह नेपाल आइपुगेकोमा स्वागत गर्दछु ।’















