एमाले भन्छ,‘वैशाखमा प्रतिनिधि सभा निर्वाचनको कार्डको मनसाय गलत ‘ निर्वाचन गरेर स्थानीय निकायलाई पूर्ण बनाउने काम सरकारको’, निर्वाचन आयोग
काठमाडौँ /नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना सङ्क्रमण भएको छ । ओलीलाई कोरोना भए पनि उनकी पत्नी राधिका शाक्यलाई कोरोना नभएको एमालेले जनाएको छ ।
सङ्क्रमण पुष्टि भएपछि दुवै जना बालकोटस्थित निवासमै आइसोलेसनमा बसेका छन् ।










