पुस २७, २०७८ काठमाडौँ उपत्यकामा एकै दिन भेटिए १२८६ सङ्क्रमित समाज टाइम्स विविध काठमाडौँ/ उपत्यकामा कोरोना सङ्क्रमणको ग्राफ उकालो लागेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलवार १२ सय ८६ जना सङ्क्रमित भेटिएका छन् । काठमाडौँमा ९८०, ललितपुरमा २२१ र भक्तपुरमा ८५ जना सङ्क्रमित भेटिएका हुन् । Author समाज टाइम्स View all posts
विविध मंगलबार ‘शगून ज्वेलर्स प्रिजेन्ट्स मिसेस भोग नेपाल सीजन–३’ को ग्राण्ड फिनाले, सम्पूर्ण तयारी पूरा