2
पछिल्लो २४ घण्टामा नेपालमा १ सय ८१ जना कोरोना सङ्क्रमित तपिएका छन् । ९ हजार ८ सय ७२ जनामा गरिएको परीक्षणमा यो सङ्क्रमण देखिएको हो । आइतबार नै २ सय ८९ जना सङ्क्रमण मुक्त भएका छन् । नेपालमा हाल ५ हजार २ सय ७१ सक्रिय सङ्क्रमित छन् ।
गएको २४ घण्टामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।