अदालतमा विचाराधीन एनआरएनएको मुद्दामा प्रधानमन्त्री केपी ओलीको उल्टो व्याख्या, आफैले गरे फैसला 

काठमाडौँ/ गैर आवासीय नेपाली संघ (एनआरएनए) बारेमा अदालतमा विचाराधीन मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीले विवादास्पद अभिव्यक्ति दिएका छन्।  एनआरएनए डा. बद्री केसी पक्षले बुधवार काठमाडौँमा आयोजना गरेको ‘एनआरएनए कन्क्लेभ’ प्रधानमन्त्री ओलीले मुद्दामा अदालतले के गर्नु हुने र नहुने भनी आफ्नो फैसला सुनाएका छन्। एनआरएनएको विवादका विषयमा सर्वोच्च अदालतमा मुद्दाका चाङ छन्। मुख्यरुपमा आधिकारिकताका लागि परेका … Continue reading अदालतमा विचाराधीन एनआरएनएको मुद्दामा प्रधानमन्त्री केपी ओलीको उल्टो व्याख्या, आफैले गरे फैसला