ओएनएफ अमेरिकाको भावी अध्यक्षमा आकांक्षी चार जना

Getting your Trinity Audio player ready… ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिका राष्ट्रिय कमिटीको भावी अध्यक्षमा चार जना आकांक्षी देखिएका छन्। ओएनएफ अमेरिकाको चौथो अधिवेशन मे ३१ र जुन १ तारिख टेक्ससको डालसमा हुँदै छ। ओएनएफ अमेरिकाका अध्यक्ष कृष्ण प्रसाद लामिछानेका अनुसार चौथो अधिवेशनमा दुई सय ३५ जना प्रतिनिधिले भाग लिने छन्। ‘दुई सय … Continue reading ओएनएफ अमेरिकाको भावी अध्यक्षमा आकांक्षी चार जना